×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बंगलादेश बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ – नेपाल बंगलादेश बैंकले नयाँ सञ्चालन हुन लागेका ७ वटा शाखा कार्यलयको लागि कर्मचारी माग गरेको छ। बैंकले नयाँ शाखा कार्यलयको लागि केहि ब्रान्च म्यानेजर, केहि ब्रान्च अप्रेसन इन्चार्ज र केहि जुनियर सहायक माग गरेको हो। इच्छुक आवेदकले मंसिर २७ गतेसम्ममा आवदेन दिन सक्ने छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: