नेपाल बंगलादेश बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)


काठमाडौँ - नेपाल बंगलादेश बैंकले नयाँ सञ्चालन हुन लागेका ७ वटा शाखा कार्यलयको लागि कर्मचारी माग गरेको छ। बैंकले नयाँ शाखा कार्यलयको लागि केहि ब्रान्च म्यानेजर, केहि ब्रान्च अप्रेसन इन्चार्ज र केहि जुनियर सहायक माग गरेको हो। इच्छुक आवेदकले मंसिर २७ गतेसम्ममा आवदेन दिन सक्ने छन् ।
प्रकाशित : Wednesday, November 28, 2018
,

recent

Popular Posts