जागिरको सुवर्ण अवसर, नेपाल बैंकले माग्यो झन्डै चार सय कर्मचारी

काठमाडौँ - नेपाल बैंक लिमिटेडले झन्डै चार सय कर्मचारीको लागि जागिर खुल्ला गरेको छ । बैंकले विभिन्न प्रदेशमा रहेका शाखाहरुका लागि विभिन्न तह र पदका ३९६ कर्मचारीको दरखास्त आह्वान गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर ६ गतेभित्रमा अनलाइन आवेदन दिन सक्नेछन् ।
प्रकाशित : Tuesday, November 13, 2018
,

recent

Popular Posts