×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल इन्सुरेन्स ६५% हकप्रद आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल इन्सुरेन्सले ६५% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । इन्सुरेन्सले १ः०.६५ अनुपातमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यो हकप्रदको बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
नेपाल इन्सुरेन्सले बिमा समितिले तोकेको न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्री गरिसकेपछि भने पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: