०.३१ अंकले घट्यो नेप्से, कारोबार २४ करोड ६७ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.३१ अंकले घटेर १२२१.१५  विन्दुमा आइपुगेको छ । कुल २४ करोड ६७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सानिमाले गरेको छ भने त्यसपछि क्रमश: एलआइसीएन र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Thursday, November 01, 2018

recent

Popular Posts