×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

३.३१ अंकले घट्यो नेप्से, कारोबार २३ करोड ९८ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ३.३१ अंकले घटेर १२०५.५८ विन्दुमा आइपुगेको छ । कुल २३ करोड ९८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: मेगा र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: