×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१.६१ अंकले बढ्यो बजार, कारोबार २३ करोड १६ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १.६१ अंकले बढेर ११६१.४३  विन्दुमा आइपुगेको छ । कुल २३ करोड १६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनसीसीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: