×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अनलाइन ट्रेडिङको तपाईं पनि आउने होइन त ? यस्तो छ नेप्सेको तालिम तालिका !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल स्टक एक्सचेञ्जले यसअघि लगानीकर्ताहरुलाई बाचा गरे अनुसार नै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली चलाउन तालिम दिने भएको छ । नेप्सेले बिहीबार एक सूचना प्रकाशित गरी मंसिर १६ गते आइतबारदेखि तालिम दिने बताएको हो । 
नेप्सेका अनुसार मंसिर १६ गतेदेखि २० गतेसम्म अपरान्ह ३ बजे र २१ गते मध्यान्ह १२ बजे नेप्सेको सभाहलमा अनलाइन कारोबार प्रणाली सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन हुनेछ । तालिम लिन चाहने इच्छुक लगानीकर्ताले नेप्सेको १६६००१२५०२५ नम्बरको टोल फ्रि नम्बर वा नेप्सेको अन्य नम्बरमा कार्यालय समयमा फोन गरी तालिममा सहभागिताका लागि नाम टिपाउन सक्ते बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: