×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्धन उत्थान लघुवित्तको साधारण सभा मंसिर २५ गते, सभामा के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस :
कम्पनी : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : मंसिर २५ गते

विवरण : 


निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सभा मंसिर २५ गते हुने भएको छ । सभाका लागि कम्पनीले मंसिर ११ देखि मंसिर २५ गतेसम्म बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :


२०% बोनस र २२.११% नगद लाभांश   दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :


सेलिब्रेसन ब्यांंकेट पार्टी प्यालेस, भगवतिबहाल नक्साल काठमाडौंमा बिहान १०.३० बजे 

कम्पनी प्रोफाइल :


चुक्ता पुँजी : १ अर्ब रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब २० करोड रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५ करोड ७ लाख ८३ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ६० रुपैयाँ ३१ पैसा 
प्रतिसेयर नेटवर्थ : २७४ रुपैयाँ ७८ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: