जागिरको सुवर्ण अवसर, प्रभु बैंकले माग्यो १०० भन्दा बढी कर्मचारी

काठमाडौँ - प्रभु बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि १०० भन्दा बढी कर्मचरीको आह्वान गरेको छ ।

बैंकले ब्रान्च म्यानेजर २९ जना, जुनियर एसिस्टेन्ट सुपरभाईजर ५८ जना, एसिस्टेन्ट सुपरभाईजर १० जना, जुनियर अफिसर २ जना र केही संख्यामा जुनियर एसिस्टेन्ट ट्रेनिको माग गरेको छ । बैंकले आफ्ना विभिन्न २९ शाखाको लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले तोकिएको मिति भित्र आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।
  ।
प्रकाशित : Friday, November 02, 2018
,

recent

Popular Posts