×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०% बोनसमा मूल्य समायोजनपछि निर्धन उत्थानको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी :  निर्धन उत्थान लघुवित्त वित्तीय संस्था 
मूल्य समायोजन सेयर : २०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ७९१.७४ रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ३७.३७ रुपैयाँ
विशेष साधारण सभा : मंसिर २५ गते
विवरण :
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको  २०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ७९१.७४ रुपैयाँ कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ३७.३७ रुपैयाँ छ ।
साधारण सभाका प्रस्ताव :
२०% बोनस सेयर र २२.११% नगद लाभांश दिने
विशेष साधारण सभा हुने स्थान र समय :
सेलिब्रेसन ब्यांंकेट पार्टी प्यालेस, भगवतिबहाल नक्साल काठमाडौंमा बिहान १०.३० बजे ।
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : १ अर्ब २० करोड रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ५ करोड ७ लाख ८३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ६० रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : २७४ रुपैयाँ ७८ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: