×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइज एडजस्टमेन्ट नोटिस : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १५% बोनसमा मूल्य समायोजन

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार १०४ रुपैयाँ ३५ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ३३३ रुपैयाँ ६७ पैसा

विशेष साधारण सभा : असोज २० गते

विवरण :

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता १ हजार १०४ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ३३३ रुपैयाँ ६७ पैसा छ ।

साधारण सभाका प्रस्ताव :
१५% बोनस सेयर र कर तिर्न ०.७८९% नगद लाभांश दिने
१००% हकप्रद बिक्री गर्ने,

विशेष साधारण सभा हुने स्थान र समय :
होटल गेट वे हिमालय रिसोर्ट बेसीसहर लमजुङमा बिहान १०.३० बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९ करोड ६० लाख ५० हजार रुपैयाँ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: