×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम कमर्सियल बैंकको नयाँ शाखा संखुवासभाको सभापोखरीमा, कुल शाखा ६५ पुग्यो

काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले संखुवासभाको सभापोखरी गाउँपालिकामा शाखा विस्तार गरेको छ । उक्त शाखा सञ्चालनपछि बैंकको शाखा कार्यालय संख्या ६५ पुगेको छ । 
स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीहरूको उपस्थितिमा आइतबार एक समारोहकाबीच बैंकका सञ्चालक गजेन्द्र बिष्टले शाखा कार्यालय सभापोखरीको उद्घाटन गरे । 
सोही क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरूमा पनि शाखाहरूको सञ्जाल विस्तार गर्दै जाने र आफ्नो सेवा दिन अग्रसर रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: