×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेसिभ फाइनान्सको २१ लाख २० हजार ६०४ कित्ता सेयर लिलामी खुल्यो, कहिले सम्म पाइन्छ भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

प्रोग्रेसिभ फाइनान्सको २१ लाख २० हजार ६०४ कित्ता सेयर लिलामी खुल्यो, कहिले सम्म पाइन्छ भर्न ?

अक्सन नोटिस :
कम्पनी : प्रोग्रेसिभ फाइनान्स
खुला हुने मिति : आज (मंसिर १० गते, सोमबार )
कित्ता : २१ लाख २० हजार ६०४ कित्ता (सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ ला  ४८ हजार ६४९ कित्ता)
भर्न पाइने अन्तिम मिति : मंसिर २४ गते
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं ।
प्रोग्रेसिभ फाइनान्सको पाको न्यूरोड काठमाडौं, उग्रतारा जनागल (पुलबजार) र बनेपा काभ्रे शाखाबाट 
सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट 
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने। 
बैंकले गत भदौमा २८१% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २१ करोड रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : ८० करोड १ लाख रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : १ करोड ७८ लाख २१ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ८ रुपैयाँ ४९ पैसा
प्रतिसेयर नेटवर्थ : ११४ रुपैयाँ ७७ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: