×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सहारा विकास बैंकको सेयर लिलामी खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

अक्सन नोटिस :
कम्पनी : सहारा विकास बैंक
खुला भएको मिति : आज (कात्तिक १८ गते, आइतबार)
कित्ता :  १० लाख ४४ हजार २५६ कित्ता (संस्थापक समूहको ९ लाख २८ हजार २४८.७० कित्ता र सर्वसाधारण समूहको १ लाख १६ हजार ७.३० कित्ता सेयर )
भर्न पाइने अन्तिम मिति : मंसिर ५ गते

फारम लिन र बुझाउन पाइने स्थान :
नआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा यसका शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल वीरगञ्ज र विराटनगरबाट 

नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखाबाट 

अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने
बैंकले गत असारमा २५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
यसअघि पनि संस्थापक सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: