×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समता माइक्रोफाइनान्सको १४.०२% लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

रिमाइन्डर : 
कम्पनी : समता माइक्रोफाइनान्स
लाभांश : १४.०२% (६.६६% बोनस सेयर र ७.३६% नगद लाभांश )
बुक क्लोज : मंसिर १२ गते 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : मंगलबार (मंसिर ११ गते)
विशेष साधारण सभा : मंसिर २७ गते
विवरण :
समता माइक्रोफाइनान्सको  १४.०२% लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर १२ गतेदेखि  हुने भएको छ ।
साधारण सभाका प्रस्ताव : 
२००% (१ः२) हकप्रद जारी गर्ने विशेष प्रस्ताव पेश हुँदै
६.६६% बोनस सेयर र ७.३६% नगद लाभांश दिने,
 कम्पनीको आफ्नो नाम परिवर्तन गर्ने तथा जारी र चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव समेत लैजाने।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल इच्छा सिमरा, बारामा बिहान ११ः३० बजे ।
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : २० लाख ८३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २१ रुपैयाँ ९८ पैसा
प्रतिसेयर नेटवर्थ : १६३ रुपैयाँ १ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: