×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामुदायिक लघुवित्तको ३ लाख कित्ता आइपिओ भर्ने आज अन्तिम मौका, भर्न कहाँ जाने ?

आइपिओ नोटिस :
कम्पनी : सामुदायिक लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : मङ्सिर २ गते
भर्ने अन्तिम मिति : आज (मंसिर ५ गते,बुधबार)
कित्ता : ३ लाख कित्ता (१२ हजार कित्ता सेयर कर्मचारी, १५ हजार कित्ता सेयर म्युचुअल फन्ड र २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई)
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : १५ सय कित्ता

विवरण :
सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता आइपिओ भर्ने आज अन्तिम मौका रहेको छ । खुल्ला भएको आइपिओमध्ये १२ हजार कित्ता सेयर कर्मचारी र १५ हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने बाकी रहेको २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको हो । यो आइपिओ लगानीकर्ताले छिटोमा मंसिर ५ गतेसम्म र ढिलोमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदन दिन सकिने शाखाहरु :
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : १० करोड रुपैयाँ पुग्ने

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: