सांग्रिला डेभलपमेन्ट बैंकको २.५०% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकको २.५०% बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । सांग्रिलाको ६ लाख ११ हजार ३०४ कित्ता बोनस सेयर सूचीकरण गरिएको हो । बैंकको गत असार १७ गते सम्पन्न साधारण सभाले २.५०% बोनस दिने प्रस्ताव पारित गरेको थियो ।

सोही बोनस सेयर अहिले सूचीकरण गरिएको हो । हाल सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ छ । 
प्रकाशित : Friday, November 23, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal