×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्री इन्भेष्टमेन्टको १०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, आइतबार बुक क्लोज हुँदै

लाष्ट रिमाइन्डर : 
कम्पनी : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी
लाभांश : १०% (८.७७% नगद लाभांश र १.२३% बोनस सेयर)
बुक क्लोज : मंसिर १६ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, मंसिर १३ गते)
विशेष साधारण सभा : मंसिर पुस २ गते 
विवरण :
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको १०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज आइतबार (मंसिर १६ गते)देखि साधारण सभा हुने दिनसम्म हुने भएको छ । शुक्रबार र शनिबार कारोबार नहुने भएकाले लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।
साधारण सभाका प्रस्ताव :
८.७७% नगद लाभांश र १.२३% बोनस सेयर दिने,
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
रसियन कल्चर सेन्टर, कमलपोखरी काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८० करोड १ लाख ५० हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : २ करोड ५२ लाख २८ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २५ रुपैयाँ ४५ पैसा
प्रतिसेयर नेटवर्थ : १४१ रुपैयाँ ३० पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: