×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्री इन्भेष्टमेन्टको साधरण सभा पुस २ मा, सभामा १०% लाभांश प्रस्ताव पेस गरिने

एजिएम नोटिस
कम्पनी : श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २ गते
विवरण : 
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको चौबिसौं वार्षिक साधारण सभा पुस २ गते हुने भएको छ । सभाका लागि कम्पनीले मंसिर १६ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
८.७७% नगद लाभांश र १.२३% बोनस सेयर दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
 आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
रसियन कल्चर सेन्टर, कमलपोखरी काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८० करोड १ लाख ५० हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : २ करोड ५२ लाख २८ हजार रुपैयाँ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: