सिद्धार्थ बैंकले १३.१६% लाभांश दिँदै, बोनस र नगद कति कति ?

काठमाडौं - सिद्धार्थ बैंकले १३.१६% लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५% बोनस सेयर र ८.१६% नगद लाभांश निर्णय गरेको हो ।

बैंकको निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्तालाई बाँड्ने प्रक्रिया अघि बढ्नेछ । हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
प्रकाशित : Friday, November 23, 2018

recent

Popular Posts