×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा जाजरकोटमा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा मिति २०७५ मंसिर १३ गते जाजरकोटमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल र महाप्रबन्धक श्री कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
व्यापक स्थानिय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक  कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको  थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: