×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वदेशी लघुवित्तको ६२ हजार ५ कित्ता सेयर लिलामीमा आउँदै, कहाँ जाने भर्न ?

अक्सन नोटिस :
कम्पनी : स्वदेशी लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : मंसिर २० गते
कित्ता : ६२ हजार ५ कित्ता सेयर (सर्वसाधारण समूह)
भर्न पाइने अन्तिम मिति : मंसिर २८ गते
फारम लिन र बुझाउन पाइने स्थान :
 एनआइसी एशिया क्यापिटल बबरामहल, काठमाडौं ।
 स्वदेशीको अधिकांश शाखाबाट 

अन्य विवरण : 
बैंकले गत  असोजमा ११ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ११ करोड ५० लाख रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : २३ करोड रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा :  ८३ लाख ४७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २९ रुपैयाँ ३ पैसा 
प्रतिसेयर नेटवर्थ : २१८ रुपैयाँ ४ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: