×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्ताको तातो प्रश्न सुनेर वाईकोको गयो सातो, भिडियोमा हेर्नुहोस् ‘वाईको- लगानीकर्ता’बीचको ‘प्रश्नोत्तर’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- २९ करोड लिएरसमेत गतिलो अनलाइन प्रणाली बनाउन नसकेको वाईको नामक आइटी कम्पनीका मालिक सोमबार नेप्सेमा लगानीकर्ताले सोधेको प्रश्न सुनेर असीन-पसीन भएका छन् । त्यतिमात्र होइन उनले लगानीकर्ताले सोधेको कुनै प्रश्नको पनि गतिलो र तार्किक प्रश्नको उत्तर दिन सकेनन् । करिव २० मिनेट प्राय कसैले नबुझ्ने प्राविधिक कुरा सुनाएर लगानीकर्ताको आँखामा छारो हाल्न खोजेका उनले एक प्रविधि बुझेका लगानीकर्ताको प्रश्न सुनेर झन् असीनपसीन भए । उनले न सफ्टवेर किन नचलेको हो भन्ने कुराको गतिलो उत्तर दिन सके, न युजरनेम र पासवर्ड कहिले लगानीकर्ताको हातमा आउँछ नै भन्न सके । हामीले लगानीकर्ताको प्रश्न र उनको उत्तरलाई क्यामरामा कैद गरेका छौं । हेरौं यो भिडियो :     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: