×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एकाविहानै कपिलबस्तुबाट आयो दुखद् खबर, प्रदेशसभा सदस्य उम्मेदवारको गोली हानी हत्या !

  • अर्थ सरोकार सम्बाददाता 
कपिलबस्तु- कपिलवस्तुको शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को गोली हानी हत्या भएको छ  । उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए । प्राप्त जानकारी अनुसार उनलाई घर नजिकैको सडकमा अज्ञात समुहले गोली हानेर घाइते बनाएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको हो । शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  घटनास्थलमा गोलीका ३-४ वटा खोका भेटिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: