×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

Breaking : धेरैपछी काठमाडौँमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु दोलखा र सिन्धुपाल्चोकको बीचमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- लामो समयपछि काठमाडौँमा भूकम्प गएको छ । शनिबार बिहान करिव ७: ०७ जे काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प प्रविधि मापन केन्द्रका अनुसार दोलखा / सिन्धुपाल्चोकको बिचमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । 
काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामाहरुमा पनि भूकम्पको धक्का महसुस भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: