×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खाजा घरमा काम गर्न राखेकी बालिकामाथि शोषण, फकाएर बलात्कार, धम्क्याएर गर्भपतन !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ- प्रहरीले बाल यौन दुर्व्यवहारको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका २ लाजिम्पाटस्थित रहेको हाम्रो खाजा घरमा काम गर्न राखिएको  बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले उक्त खाजा घरकि संचालिका विनिता सिंखडा र सोहि खाजा घरमा आइरहने ग्राहक दिनेश श्रेष्ठलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर मल्लका अनुसार ती बालिकालाई फकाएर बलात्कार गरिएको र पिडितका बाबुलाई प्रलोभनमा पारेर गर्भपतनसमेत गराएको रहस्य अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत लैनचौर पठाइएकोसमेत डीएसपी मल्लले जानाकारी दिनुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: