×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अनलाइन ट्रेडिङबारे चन्द्र साउदले बोल्दै गर्दा लगानीकर्ताले लगाए नारा ‘भ्रष्टाचारी मुर्दावाद !’ (भिडियोसहित)

  • अर्थ सरोकार संवाददाता 
काठमाडौँ- अनलाइन ट्रेडिङ लगानीकर्ताको हातहातमा नआएपछि रिसले आगो भएका लगानीकर्ताका सामु चन्द्र साउदले पूरानै कुरा दोहोर्याएर काम हुँदै गरेको बताएपछी लगानीकर्ता झन् आक्रोशित भएका छन् । साउद बोल्दै गर्दा लगानीकर्ताले ‘भ्रष्टाचारी मुर्दावाद’ भनेर नारासमेत लगाएका छन् नेप्सेका जिएम चन्द्र साउदले के के भने र लगानीकर्ता किन रिसाए ? हेर्नुहोस् भिडियोमा 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: