अनलाइन ट्रेडिङबारे चन्द्र साउदले बोल्दै गर्दा लगानीकर्ताले लगाए नारा 'भ्रष्टाचारी मुर्दावाद !' (भिडियोसहित)

  • अर्थ सरोकार संवाददाता 
काठमाडौँ- अनलाइन ट्रेडिङ लगानीकर्ताको हातहातमा नआएपछि रिसले आगो भएका लगानीकर्ताका सामु चन्द्र साउदले पूरानै कुरा दोहोर्याएर काम हुँदै गरेको बताएपछी लगानीकर्ता झन् आक्रोशित भएका छन् । साउद बोल्दै गर्दा लगानीकर्ताले 'भ्रष्टाचारी मुर्दावाद' भनेर नारासमेत लगाएका छन् नेप्सेका जिएम चन्द्र साउदले के के भने र लगानीकर्ता किन रिसाए ? हेर्नुहोस् भिडियोमा 

प्रकाशित : Monday, November 26, 2018

recent

Popular Posts