अर्घाखाँची सिमेन्ट गुणस्तरहीन भएको प्रमाण हेरेपछि उद्योगका मेनेजरले के भने ? हेर्नुहोस् EXCLUSIVE भिडियो !


अनुसन्धानमा आधारित साप्ताहिक टेलिभिजन कार्यक्रम 'अर्थ सरोकार'को आजको अंकमा हामीले अर्थाखाँची सिमेन्टको कर्तुत प्रस्तुत गरेका छौं । सिमेन्ट गुणस्तरहीन भएको प्रमाण बोकेर हामी सिमेन्ट उद्योगका प्रतिनिधिसम्म पुगेका छौं । उद्योग विभागबाट त हामीले सिमेन्टको लापरवाही भएको तथ्य नै ल्याएका छौं । बाँकी भिडियोमा हेर्नुहोस्  :

प्रकाशित : Friday, November 23, 2018

recent

Popular Posts