×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भ्रष्टाचारको एउटा नमुना : सेवाग्राही रसिदमा रु. ५०००, राजस्व रसिदमा रु. ६० !

  • फोटो अफ द डे 

झापा- देश संघीयतामा गएपछि देशमा कतिसम्म भ्रष्टाचार बढेको छ भन्ने तथ्यको प्रमाण हुन सक्छ यो । शनिअर्जुन नगरपालिकाको कार्यालय, सनिश्चरे झापाको विविधि रसीदमा सेवा ग्राहीलाई ५००० रुपैयाँ लिंदा सोहि बिल नम्बरमा अफिस कपिमा रु ६० रुपैयाँ लिइएको तस्विर यतिबेला समाजिक संजालमा भाइरल भएको छ ।
आखिर के हो त तथ्य ? हामीले नगरपालिकाको कार्यालयमा फोन गरेर बुझ्न खोज्यौं । त्यहाँका कर्मचारीले सामाजिक संजालमा भाइरल भएको रिसिप्टबारे छानविन भइरहेको बताएका छन् ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: