भ्रष्टाचारको एउटा नमुना : सेवाग्राही रसिदमा रु. ५०००, राजस्व रसिदमा रु. ६० !


  • फोटो अफ द डे 

झापा- देश संघीयतामा गएपछि देशमा कतिसम्म भ्रष्टाचार बढेको छ भन्ने तथ्यको प्रमाण हुन सक्छ यो । शनिअर्जुन नगरपालिकाको कार्यालय, सनिश्चरे झापाको विविधि रसीदमा सेवा ग्राहीलाई ५००० रुपैयाँ लिंदा सोहि बिल नम्बरमा अफिस कपिमा रु ६० रुपैयाँ लिइएको तस्विर यतिबेला समाजिक संजालमा भाइरल भएको छ ।

आखिर के हो त तथ्य ? हामीले नगरपालिकाको कार्यालयमा फोन गरेर बुझ्न खोज्यौं । त्यहाँका कर्मचारीले सामाजिक संजालमा भाइरल भएको रिसिप्टबारे छानविन भइरहेको बताएका छन् ।    
प्रकाशित : Thursday, November 29, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal