×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नागरिक लगानी कोषको साधारण सभा पुस ६ मा, सभामा के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस
कम्पनी : नागरिक लगानी कोष
इभेन्ट : साधारण सभा
हुने मिति : पुस ६ गते
विवरण :

नागरिक लगानी कोषको २३औं साधारण सभा  पुस ६ गते हुने भएको छ ।  सभा गर्न नागरिक लगानी कोषले मंसिर १६ गते बुक क्लोज गर्दैछ । 

पेस गर्ने प्रस्तावहरु :

२२.०६% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिने

आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि पेश गरिने
एजिएम हुने स्थान र समय :

नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: