×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एकाविहानै ट्राफिक-जाममा पर्दाका १० तस्विर : ‘नयाँ युग’ च्यातिएछ, सरकार ढलेछ, ओलीको आँखामा पट्टी टालिएछ…

  • अर्थ सरोकार संवाददाता 
काठमाडौँ- एकाविहानै कार्यालय जाँदै गर्दा तीनकुनेमा ट्राफिक जाम पर्यो । पोल-पोलमा ओली मुस्कुराईरहेका थिए, अगाडी पूरै जाम थियो । विहान ८ बजे पनि अस्तव्यस्त सडक । ओलीले भाषणमा भनेजस्तो न धुलो कम भएको थियो न धुँवा । तर के गर्नु ? जाम खुलोस् भनेर पर्खनुको विकल्प थिएन । यहि बेला अघिल्लो दिन घर फर्कंदा पोलहरुमा रहेका ब्यानर च्यातिएको देखेको थिएँ । आजको स्थिति के रहेछ भनेर क्यामरा तेर्स्याएँ । धेरै ठाउँमा ब्यानर टालटुल पारिसकिएको रहेछ ।
ओलीको आँखामा टेप टालिएको दृश्य केहि व्यंग्यात्मक थियो । सरकारले आँखा देख्दैन भन्ने आरोप लगाउनेहरुलाई सपोर्ट गरेझैं देखिन्थ्यो तस्विर । पछी बुझें रातभर ब्यानरहरु टालटुल पारिएको रहेछ । यसरी टालटुल पार्दा पनि ‘नयाँ युग’ लेखिएका केहि ब्यानर ढलेका थिए । यतिसम्म कि कुनै पोलमा त ब्यानर नै तलसम्म आइपुग्ने गरी ढलेका देखिन्थे । बाँकी तस्विरमा हेर्नुहोस् !    





Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: