अनसनमा बसेका ८२ बर्षीय वृद्धको यस्तो आक्रोश, अर्थमन्त्रीलाई व्यंग्य गरेर यसरी सबैलाई हँसाए... (भिडियो)

काठमाडौँ- १४ बुँदे मागसहित अनसनमा सहभागी ८२ बर्षीय बृद्ध इश्वरी खनालले अहिलेका अर्थमन्त्री गतिलो नपरेको गुनासो पोखेका छन् । उनले अर्थमन्त्री गतिलो नपर्दा सेयर बजार ओरालो झरेको आरोप समेत लगाए । सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्ने अर्थमन्त्रीको अभिव्यक्तिप्रति व्यंग्य गर्दै उनले भने, 'हाम्रा अर्थमन्त्रीलाई त गाडी उत्पादक क्षेत्र लाग्छ' बाँकी भिडियोमा हेरौं !  
प्रकाशित : Tuesday, December 11, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal