×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एपीएफको बिशेष टोलीद्वारा ७.६२ एमएम अमेरिकन पेस्तोलसहित एकजना पक्राउ

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ- शसस्त्र प्रहरी बलको विशेष टोलीले मेड इन युएसए लेखिएको अमरीकन अर्ध स्वचालित पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । उक्त टोलीले ७.६२ एमएम पेस्तोल सहित कानपा २८मा रहेको कुमारी हलनजिकैको रेष्टुरेन्टबाट ललितपुर चापागाउँ घर भएका बर्ष २८का शिशिर श्रेष्ठलाई पक्राउ गरेको हो । 
थप अनुसन्धान भइरहेको टोलीको भनाइ छ । पक्राउ परेकालाई नेपाल प्रहरीको जिम्मा लगाइने एपीएफले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: