×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजोड इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौं – अजोड इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच सहकार्य गर्ने गरि सम्झौता भएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।
सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: