पूँजी बजारका बारेमा धेरैपछि बोले डा. बाबुराम भट्टराई, लगानीकर्तालाई दिए यस्तो सुझाव ! (भिडियोसहित)


मंगलबार संघीय संसद अर्थ समितिको बैठकमा समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारमा देखिएको समस्या तत्काल समाधान गर्न सरकार र सेयर लगानीकर्तालाई सचेतगरायेका छन् । उनले नेपालको अर्थतन्त्रबारे टिप्पणी गर्दै लगानीकर्ता र सरकारलाई विभिन्न सुझावसमेत दिएका छन् । हेरौं भिडियो :
प्रकाशित : Tuesday, December 11, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal