अंग्रेजीमा त 'ग्वाँच' नै रहेछन् परराष्ट्र मन्त्रालयका कर्मचारी : भुलसुधारमा पनि गल्ती !


काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा समवेदनाको साटो बधाई दिइयो । परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा भएको यस्तो गल्तीको चर्चा सेलाउन नपाउंदै मन्त्रालयले भुलसुधारका लागि गरेको ट्वीटमा पनि गल्ती भेटिएको छ । ट्वीटमा 'corrected' हुनुपर्नेमाँ 'cirrected' लेखिएको छ  ।    
प्रकाशित मिति : Thursday, December 27, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal