स्टान्डर्ड चार्टर्डको साधारण सभा माघ ७ मा, १७.५०% नगद लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?


एजिएम नोटिस :
कम्पनी : स्टान्डर्ड चार्टर्ड बैंक
 इभेन्ट : साधारण सभा
हुने मिति : माघ ७ गते

विवरण : 
स्टान्डर्ड चार्टर्ड बैंकले माघ ७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाका लागि कम्पनीले पुस २७ गते बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
 १७.५०% नगद लाभांश दिने ।
गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने ।
प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने ।

एजिएम हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजे 

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ६३ करोड ४१ लाख ३३ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : १८४ रुपैयाँ ७४ पैसा।
प्रकाशित : Sunday, December 09, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal