×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अक्सन नोटिस : सेन्चुरी बैंकको पुस १८ देखि १८ लाख ७० हजार २७४ कित्ता सेयर लिलामीमा आउँदै

अक्सन नोटिस :
कम्पनी : सेन्चुरी बैंक
खुला भएको मिति : पुस १८ गते
कित्ता : १८ लाख ७० हजार २७४ कित्ता (संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूहको ४ लाख ९ हजार १७५ कित्ता)
भर्न पाइने अन्तिम मिति :  पुस २५ गते
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई अधार मानेर बोलपत्र पेश गर्नुपर्ने । 
 न्यूनतम १०० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिने ।
फारम लिन र बुझाउन पाइने स्थान 
सिभिल क्यापिटल, सुन्धारा काठमडौं ।
सेन्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, बिर्तामोड र हेटौंडा शाखामा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: