अक्सन नोटिस : सेन्चुरी बैंकको पुस १८ देखि १८ लाख ७० हजार २७४ कित्ता सेयर लिलामीमा आउँदै


अक्सन नोटिस :
कम्पनी : सेन्चुरी बैंक
खुला भएको मिति : पुस १८ गते
कित्ता : १८ लाख ७० हजार २७४ कित्ता (संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूहको ४ लाख ९ हजार १७५ कित्ता)
भर्न पाइने अन्तिम मिति :  पुस २५ गते

अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई अधार मानेर बोलपत्र पेश गर्नुपर्ने । 
 न्यूनतम १०० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिने ।

फारम लिन र बुझाउन पाइने स्थान 
सिभिल क्यापिटल, सुन्धारा काठमडौं ।
सेन्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, बिर्तामोड र हेटौंडा शाखामा
प्रकाशित मिति : Thursday, December 27, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal