×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेञ्चुरी बैंकको ए.टि.एम. चितवनको बेलचोकमा, बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले गरे उद्घाटन

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवनको नारायणगढ शाखा, बेलचोकमा पौष ३ गते (मंगलबार) ATM सेवा सञ्चालनमा  ल्याएकोे छ । बैंकले आफ्नो ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उदेश्यले  ATM सेवा सञ्चालनमा ल्याएकोे हो  । बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले ATM को उद्घाटन गर्नुभएको छ । 
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । उद्घाटन पश्चात् बैंकले ५८ वटा ATM बाट सेवा प्रदान गर्ने छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: