×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंकको विशेष मुद्दती खातामा १३% सम्मको आकर्षक ब्याजदर !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सेञ्चुरी बैंकको विशेष मुद्दती खातामा १३% सम्मको आकर्षक ब्याजदर !

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ६ महिना देखि २ वर्ष सम्मको विशेष मुद्दती खाताको लागि वार्षिक ब्याजदर १३% र १ महिना देखि २ वर्ष सम्मको साधारण मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२% प्रदान गर्ने गरि दुई नयां योजना ल्याएको छ । विशेष मुद्दती खातामा बैंकले मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: