चौतारी लघुवित्तको ५ लाख ६० हजार ७०० कित्ता आइपिओ खुला, कहाँ जाने भर्न ?


आइपिओ नोटिस :
कम्पनी : चौतारी लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : आज (बुधबार, मंसिर १९ गते)
भर्ने अन्तिम मिति : मंसिर २३ गते
कित्ता : ५ लाख ६० हजार ७०० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ३ हजार कित्ता

विवरण : 
चौतारी लघुवित्त वित्तीय संस्थाको ५ लाख ६० हजार ७०० कित्ता आइपीओ आजदेखि खुला भएको छ । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो 

आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल 
 जारी पुँजी : १८ करोड ६० लाख रुपैयाँ
प्रकाशित : Wednesday, December 05, 2018

recent

Popular Posts