×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : चौतारी लघुवित्तको ५ लाख ६० हजार ७०० कित्ता आइपिओ भर्ने आज अन्तिम मौका

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ मंसिर २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : चौतारी लघुवित्तको ५ लाख ६० हजार ७०० कित्ता आइपिओ भर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर : 
कम्पनी : चौतारी लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : बुधबार, मंसिर १९ गते
भर्ने अन्तिम मिति : आज (आइतबार, मंसिर २३ गते)
कित्ता : ५ लाख ६० हजार ७०० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ३ हजार कित्ता
विवरण : 
चौतारी लघुवित्त वित्तीय संस्थाको ५ लाख ६० हजार ७०० कित्ता आइपीओ आज अन्तिम दिन रहेको छ । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल 
 जारी पुँजी : १८ करोड ६० लाख रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: