×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चिलिमे हाइड्रोपावरले २५% लाभांश पारित गर्न पुस २७ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

एजिएम नोटिस :
कम्पनी : चिलिमे हाइड्रोपावर कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २७ गते

विवरण : 

चिलिमे हाइड्रोपावर कम्पनीको साधारण सभा पुस २७ गते हुने भएको छ । सभाको लागि संस्थाले  पुस १९ गते बुक क्लोज गर्ने भएको छ ।

पेस गर्ने प्रस्तावहरु :
२०% बोनस सेयर र ५% नगद लाभांश दिने ।
अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने  ।
सर्वसाधारण सेयरधनीको समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने ।

एजिएम हुने स्थान र समय :
 त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ पुग्ने

 चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा ; २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : २७ रुपैयाँ ३ पैसा 
प्रतिसेयर नेटवर्थ : २३२ रुपैयाँ २० पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: