×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकको ५.२६३% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ साधारणसभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : सिटिजन्स बैंक
लाभांश : ५.२६३% (३.६२८% बोनस र १.६३५% नगद)
बुक क्लोज : पुस १७ गते, मंगलबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १६ गते, सोमबार)
विशेष साधारण सभा : पुस ३० गते 
विवरण :
सिटिजन्स बैंकको ५.२६३%% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको बुक क्लोज पुस १७ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव : 
३.६२८% बोनस र १.६३५% नगदलाभांश दिने ।
ऋणपत्र जारी गर्ने ।
आफैं वा सहायक कम्पनी खोलेर ब्रोकर सेवा उपलब्ध गराउने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर वा प्राप्ति) विषयमा छलफल गर्नका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी छलफल हुने । 
 आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ३२ करोड ४६ लाख ८२ हजार १७३ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :  ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २१ रुपैयाँ ३६ पैसा
प्रतिसेयर नेटवर्थ : १४१ रुपैयाँ १८ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: