×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकको ३.६२८% बोनस सेयर र १.६३५% नगद लाभांश दिँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले ५.२६३% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३.६२८% बोनस सेयर र १.६३५% नगद  लाभांश दिने निर्णय गरेको हो । 
प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ । हाल कायम चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ भने बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ३२ करोड ४६ लाख ८२ हजार १७३ रुपैयाँ पुग्नेछ । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: