सिभिल बैंक र अजोड इन्स्योेरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने

काठमाडौं - सिभिल बैंक लिमिटेडले निर्जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ । 

उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

अब अजोड इन्स्योरेन्सका बीमा सेवालाई बैंकका ७१ शाखाहरु मार्फत उपलब्ध गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
प्रकाशित : Tuesday, December 18, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal