×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक २०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पुस १० मा एजिएम हुँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

एभरेष्ट बैंक २०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पुस १० मा एजिएम हुँदै

लाष्ट रिमाइन्डर : 
कम्पनी : एभरेष्ट बैंक
लाभांश : २०% नगद लाभांश
बुक क्लोज : मंसिर २६ गतेबाट पुस ४ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज ( मंसिर २५ गते, मंगलबार)
विशेष साधारण सभा : पुस १० गते
विवरण :
एभरेष्ट बैंकको २०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर २६ गतेबाट पुस ४ गतेसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव : 
२०% नगद लाभांश दिने,
गत आर्थिक वर्षको वासलात र नाफा नोक्सान हिसाबको छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
 लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी :  ८ अर्ब १० करोड ६८ लाख ६३ हजार रुपैयाँ
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ६३ करोड ३३ लाख ४३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ५६ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: