×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२५% बोनसमा मूल्य समायोजनपछि फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था
मूल्य समायोजन सेयर : २५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार ४८७ रुपैयाँ २० पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार २८१ रुपैयाँ ९४ पैसा
विशेष साधारण सभा : पुस २९ गते
विवरण :
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको २५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १ हजार ४८७ रुपैयाँ २० पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार २८१ रुपैयाँ ९४ पैसा छ ।
पेस गर्ने प्रस्तावहरु :
२५% बोनस र २०% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरुमा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
नियमावलीमा संशोधन गर्ने ।
एजिएम हुने स्थान र समय :
कम्पनीको केन्द्रीय कार्यालय दुहबी, सुनसरीमा बिहान ११ बजे 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी ३० करोड १ लाख ६५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ३७ करोड ५२ लाख ७ हजार १२५ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ८ करोड ४ लाख २८ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १०७ रुपैयाँ १८ पैसा
प्रतिसेयर नेटवर्थ : ३७२ रुपैयाँ ८३ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: