×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गणपति माइक्रोफाइनान्सको २ नयाँ शाखा बर्दियाको बाँसगढी र भुरीगाउँमा, अधिकारी र पौडे्लले गरे उद्घाटन

काठमाडौँ – गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २ नयाँ शाखा सञ्चालनमा आएको छ । उक्त शाखा बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ०५, स्थित बाँसगढी र ठाकुरबाबा नगरपालिका वडा नंं. ०१, स्थित भुरीगाउँमा शुक्रबार (मङ्सिर २१ गते) नयाँ शाखा स्थापना गरेको छ । बाँसगढी शाखा कार्यालयको उद्घाटन बाँसगढी नगरपालीका का मेयर सालीक राम अधिकारी र भुरीगाउँ शाखा कार्यलयको उद्घाटन भुरीगाउँका समाज सेवी चन्द्र मणि पौडे्लले गर्नु भएको थियो ।
हाल सम्म यस वित्तीय संस्थाले १४ जिल्लामा जम्मा ११,७३४ घर परिवारमा वित्तीय सेवा पु¥याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६४ करोड २७ लाख रहेको छ । साथै वित्तीय संस्थाले हाल सम्म रु १६ करोड ६३ लाख बचत संकलन गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: