×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकबाट बिदा भए राजन सिंह भण्डारी, गणेश राज पोखरेल कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- राजन सिंह भण्डारी सिटिजन्स बैंकबाट बिदा भएका छन् ।  उनको कार्यकाल पुस १६ गते समाप्त हुने भए पनि उनी पुष १ गतेबाट बिदामा बसिसकेका छन् ।  
मंसिर २८ गते बसेको बैंकको संचालक समितिको बैठकले सोही बैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पुस १ गतेबाट लागू हुने गरि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे हाे ।
लामो समय बैंकिङमा बिताएका उनी बिगत लामो समयदेखि विभिन्न संघ-संस्थाहरुमासमेत आवद्ध छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: