×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा र जनरल इन्स्योरेन्स नेपालबीच सम्झौता, बैंकका सबै शाखाबाट इन्स्योरेन्सका बीमा पोलिसी खरिद गर्न सकिने

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनी नेपालको तर्फबाट महाप्रबन्धक एस. के. तमोटले हस्ताक्षर गरे । 
उक्त सम्झौता पश्चात गरिमा विकास बैंकका सम्पुर्ण ग्राहकहरुले ६६ वटा शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपालको बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: